Connect with us
Kapilvast Forest

राष्ट्रिय सभागृहमा धमाधम बन्दैछ कांग्रेसको मतदानस्थल

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

 काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सोमबार विहानदेखि मतदानको कार्यक्रम छ ।आइतबारसम्म उम्मेदवारको नाममाथि दावी विरोध, उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका कार्यक्रम भएका छन् ।

 

सोमबार हुने मतदानका लागि राष्ट्रिय सभागृहमा धमाधम तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधिले मत संकेत गर्नका लागि गोप्य कक्ष बनाइएको छ । सोमबार राष्ट्रिय सभागृहको प्रांगणमा धमाधम गोप्य कक्ष बनाइँदैछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu