Connect with us
Kapilvast Forest

प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी

२०७८, ५ पुष सोमबारमा प्रकाशित

दाङ-प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी चयन हुनु भएको छ । चौतारीको सोमबार भएको नवौं अधिवेशनले डिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको सोमबार भएको नवौँ अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिवमा किरण गौतम, सहसचिवमा चन्द्रप्रकाश नेपाली, एकराज भण्डारी र कोषाध्यक्षमा गोकर्ण पौडेल चयन हुनु भएको छ ।

 

त्यसैगरी सदस्यहरुमा कमल ओली, निता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मञ्जु रोकामगर, विन्दुु कवर, विरेन्द्र गिरी, अंशु बोहरा, सुुवाश शर्मा, बसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधव कँडेल, अर्जुन परियार, कपिलमणि पोख्रेल, हिमाल विश्वकर्मा र निमराज पोख्रेल चयन हुनु भएको छ ।चौतारीको अधिवेशनको उट्घाटन नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu