Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ६ हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

२०७८, ६ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुका चर्चित नेता मंगलप्रसाद गुप्तासहित नेकपा (एमाले) मा हजारौं नेता कार्यकर्ता प्रवेश गरेका छन् ।कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्तासहित ६ हजारभन्दा बढी कार्यकर्ता र नेपालीकांग्रेश ,एकिकृत समाजवादि , माओवादि समाजवादि लगायतका पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुले जनाएको छ ।गुप्तासहितका नवप्रवेसीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu