Connect with us
Kapilvast Forest

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

२०७८, १४ पुष बुधबारमा प्रकाशित

काठमाडौं- झापाको दमक नगरपालिका(२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

त्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी(४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती( ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला(३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।

तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनु भयो ।

मृतक तीनैजना दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइगरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu