Connect with us
Kapilvast Forest

पुनः मत गणना गर्दा एमाले कपिलवस्तुको सचिवमा गहतराज निर्वाचित

२०७८, २५ पुष आईतवारमा प्रकाशित

कपिलवस्तु-नेकपा एमाले कपिलवस्तुको सचिवमा सिवि गहतराज निर्वाचित हुनुभएको छ । गहतराजले १७८ मत ल्याएर विजयि हुनु भएको हो
शनिबार भएको मतदानमा उहाँका प्रतिशप्रधि कार्कीले १ सय ७६ मत प्राप्त गर्नुभयो भने छ । यस्तै अर्का प्रतिस्प्रर्धी भेषराज पाण्डेले १ सय ६० मत प्राप्त गर्नुभयो ।

सचिव पदको मत परिणममा विवाद भए पछि पुन मत गर्णना भए पश्यात एमाले कपिलवस्तुको निर्वाचन आयोगमा खटेको टिमले पुन गर्णना गरेर मत परिणाम घोषणा गरेको हो ।यसभन्दा अगाडी बिश्व कार्कीलाई सचिवमा बिजयी भनिए पनि गहतराज पक्षले पुनः मतगणनाको माग गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu