Connect with us
Kapilvast Forest

राष्ट्रिय सभा निर्वाचनमा भएको अन्तरघात छानबिन गर्नुपर्छ : मन्त्री आङ्बो

२०७८, १३ माघ बिहीबारमा प्रकाशित

 

 

काठमाडौँ – प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले राष्ट्रिय सभा निर्वाचनमा भएको अन्तरघात छानबिन गर्ने बताएका छन् ।

प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका आङ्बोले पार्टी नेतृत्वप्रति इमान्दार नभएर लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले यस्तो अन्तरघात क्षम्य नहुने भन्दै निर्ममतापूर्वक गम्भीर समीक्षा र छानबिन गरेर प्रदेश गठबन्धन अघि बढ्नुपर्ने बताएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu