Connect with us
Kapilvast Forest

२८ जना सहसचिवको सरुवा

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

sanghiya_mamaila_mantralaya_.jpg

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार २८ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

१८ जना सहसचिवलाई संघीय निकायबाट प्रदेशमा पठाइएको छ। जगेडामा रहेका ६ जनालाई पनि जिम्मेवारी दिइएको छ। यस्तै प्रादेशिक निकायका ६ जनालाई संघमा तानिएको छ भने प्रादेशिक निकायमा रहेका ३ जनालाई एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu