Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

२०७८, ७ फाल्गुन शनिबारमा प्रकाशित

 

काठमाडौं-अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेकपा ९एकीकृत समाजवादी०को स्थायी कमिटी बैठक आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्दै छ । बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।

 

सो पार्टीका महासचिव डा।वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu