माओवादी केन्द्रीय कमिटी बैठक फेरि सर्यो २०७८, ६ फाल्गुन शुक्रबारमा प्रकाशित काठमाडौं -नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । फागुन ८ र ९ गते बोलाइएको बैठक फागुन २० गतेसम्मका लागि सरेको हो । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक-पटक सर्दै आएको छ । सम्बन्धित शीर्षकहरू: अर्को एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै छुटाउनुभयो कि? मसीसी पास गरौं,शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला थप समाचार तराई,मधेशमा तिनछठ्ठी पर्व मनाइँदै बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई सहयोग गर्ने लुम्बिनी प्रेस क्लबको निर्णय रूख कटान प्रकरणमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता एउटै घरमा भेटिए २० भन्दा बढी शव रसुवा बाढी: अर्बौं लगानी बग्दा भविष्य अनिश्चित विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम Advertisement Advertisement Advertisement