Connect with us
Kapilvast Forest

चन्द्रौटा खानेपानी संस्थानको अध्यक्षमा पुनः तौफिक चयन

२०७८, १० चैत्र बिहीबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको चन्द्रौटा खानेपानी संस्थानको अध्यक्षमा पुनः तौफिक अहमद चयन हुनु भएको छ ।

खानेपानीका अधिंकास उपभोक्तहरुले तौफिकलाई खानेपानीको अध्यक्ष घोषणा गरेका हुन ।

समितिको उपाध्यक्षमा कमला पाण्डे, सचिव विष्णु पोख्रेल, सहसचिव साहिद खान, कोषाध्यक्ष ओम बहादुर सिन्जाली रहनु भएको छ । त्यस्तै सदस्यहरुमा आसाराम थारु, कविता आचार्य, विजय सेन र रोजन निसा रहनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu