Connect with us
Kapilvast Forest

कपिलवस्तुको शम्शेरदल गणमा गोली चल्यो

२०७९, ७ बैशाख बुधबारमा प्रकाशित

goli
तस्विर :प्रतिनिधिमुलक

कपिलवस्तु-कपिलवस्तुको गोरुसिंगेमा रहेको शम्शेरदल  गणमा गोली चलेको छ । गणमा कार्यरत एक महिला सिपाहीले २ राउण्ड गोली चलाएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गणको भित्रि पोष्टमा कार्यरत झापा जिल्ला गौरादह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशी आफैंमाथि गोली चलाएकी हुन् । उनको पेटमा गोली लागेको छ ।

 

घाइते राजवंशीलाई उपचारार्थ सेनाको टोलीले बुटवल ल्याएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको प्रहरी नायव उपरिक्षक जेसी शाहले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu