ईदकाे अवसरमा भाेलि सार्वजनिक बिदा २०७९, १९ बैशाख सोमबारमा प्रकाशित काठमाडौं – सरकारले भोलि मङ्गलवार ईद पर्वकाे अवसरमा सार्वजनिक बिदा दिएको छ । २०७८ साल चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व ईद (इद उल फित्र ) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ । सम्बन्धित शीर्षकहरू: अर्को कृष्णनगरमा जसपा बलियो: युवानेता शाह नवाब छुटाउनुभयो कि? स्वतन्त्र मेयर जिताउन शिव प्रसाद चुनावी मैदानमा थप समाचार कपिलवस्तुको पाँच पालिकामा आज शोक बिदा छठ पर्व सुरु मेयर पदका उम्मेदवार सरदार भोला सिंह भन्छन् “तौलिहवाको मुहार फेर्छु” ममता हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर रास्वपाले सबै नेपालीको हितमा काम गरेको छ : नाजिया खान पटका पड्काउने क्रममा एक बालकको मृत्यु