Connect with us
Kapilvast Forest

भरतपुरमा रेणु दाहालकै अग्रता

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

 

चितवन- भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्। आइतबार बिहान २५८१ मत गणना हुँदा रेणुले ९८० मत प्राप्त गरेकी छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ८७१ मत प्राप्त गरेका छन्।

 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत प्राप्त गरेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu