Connect with us
Kapilvast Forest

अमेरिकी उपमन्त्रीले देउवालाई भेटिन्

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

 

 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाले भेट गरेकी छन् ।

 

जियासहितको टोलिले आज बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको हो ।उक्त वार्तामा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu