Connect with us
Kapilvast Forest

कृषि मन्त्रालयलाई ५५ अर्ब ५७ करोड बजेट विनियाेजन

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

Krishi-mantralaya

 

काठमाडौं-सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ५५ अर्ब ५७ करोड विनियोजन गरेको हो ।

सरकारले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतउने नीति लिएको छ भने मल खरिदका लागि १५ अर्ब विनियोजन गरिने जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu