Connect with us
Kapilvast Forest

कपिलवस्तुमा नदीमा डुबेर एक बालकको मृत्यु

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको महाराजगंज नगरपालिका २ पडरिया बस्ने सोहेल अहमदको छोरा १० वर्षीय अहमद रजाको ज्यान गएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीका अनुशार बाणगँगा नदीमा नुहाउने क्रममा डुबेर उक्त बालकको मंगलबार दिउँसो मृत्यु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu