Connect with us
Kapilvast Forest

बुद्धभूमिको कार्यपालिकामा कांग्रेसको प्यानल नै विजयी

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

buddhabhumi.jpg

कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सम्पन्न नगर कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा कांग्रेसका ८ जना उम्मेदवार नै विजयी भएका हुन् ।

निर्वाचित हुनेहरुमा कमलेश बढई, तारादेवी सुनार, प्रभावती लोहार, कमला चौधरी, शिवानी चौधरी, बिमला देवि कुर्मी, अनिता देवि यदाव र अनिता कुमारी पासी छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu