Connect with us
Kapilvast Forest

बुटवलमा ४ दिने विकास पत्रकारिता तालिम सुरु

२०७९, २८ जेष्ठ शनिबारमा प्रकाशित


बुटवल- बुटवलमा ४ दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । आन्तरिक मामिला तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ प्रदेश समिति र राष्ट्रिय दलित पत्रकार संघ प्रदेशको समन्वयमा तालिम सुरु भएको हो । शनिबार लुम्बिनी प्रदेशका सुचना तथा संचार मन्त्री तिलकराम शर्माले उद्घाटन गरेको उक्त तालिममा प्रदेशका १२ वटै जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता छ । तालिमको उद्घाटन सत्रमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार लगायतले
सम्बोधन गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu