Connect with us
Kapilvast Forest

बर्दियामा भिषणा हावाहुरी, १ जनाकाे मृत्युु ७ घाइते

२०७९, २८ जेष्ठ शनिबारमा प्रकाशित

बर्दिया — बर्दियामा आएकाे हावाहुरीका कारण रुख ढलेर थिच्दा १२ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार साँझ मधुवन ७ का अमृत थापाको मृत्यु भएको हो ।

बाख्रा चराउन गएका थापा हावाहुरी आएपछि सुरक्षित स्थानको खोजीमा एउटा घर नजिकै पुगेका थिए । तर उक्त घर छेउको आँपको रुख ढल्दा उनकाे ज्यानदगएकाे प्रहरीले जनाएको छ ।
बर्दियामा हावाहुरीले गर्दा दर्जनौं घरका छाना उडाउनुका साथै ठूलो संख्यामा रुख ढलेको छ । यस्तै हावाहुरीले ७ जना घाइते समेत भएका छन । अन्य क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu