Connect with us
Kapilvast Forest

प्रचण्डले भने : कांग्रेसको निर्णय सही छ गठबन्धनमा यताउता हुन्न

२०७९, ३ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका विषयमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णय सही भएको बताएका छन् ।

मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरु पनि यही गठबन्धनलाई अघि बढाउनुपर्छ भन्नेमा प्रष्ट रहेको बताए ।सोमबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले सही निर्णय गरेको छ हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छउनले भने यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहिँ छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu