Connect with us
Kapilvast Forest

विपन्नलाई जस्तापाता सहयोग

२०७९, ५ श्रावण बिहीबारमा प्रकाशित

हुुम्ला- अति विपन्न परिवारलाई जस्तापाता सहयोग गरिएको छ । घर भएका तर जस्तापाताले छाउन नसक्ने नागरिकलाई सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता वितरण गरिएको छ ।

खार्पुनाथ गाउँपालिका-५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतजङ्ग शाहीले पाँच वटै वडाका ३५ घरधुुरीलाई जस्तापाता वितरण गरिएको जानकारी दिनु भयो ।

गाउँपालिकाका ३५ घरधुरीलाई १६ थानका दरले जस्तापाता वितरण गरिएको हो । जस्तापाता किन्न नसकेर घाँस र परालले छाएका घरमा हरेक वर्ष आगलागी हुँदै आएको छ । आगलागीबाट बस्ती जोगाउन जस्तापाता विरण गरिएको प्रवक्ता शाहीको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu