Connect with us
Kapilvast Forest

लमहीमा ट्याक्टरबाट खसेर एक किशोरको : मृत्यु

२०७९, १९ श्रावण बिहीबारमा प्रकाशित

दाङ — दाङको लमहीस्थित ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

लमही नगरपालिका–६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनापछि ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेकाे वडा प्रहरी कार्यालय लमहीले जानाएकाे छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu