Connect with us
Kapilvast Forest

आगामी निर्वाचन लागि ८४ दलकाे निवेदन

२०७९, १ भाद्र बुधबारमा प्रकाशित

election

काठमाडाैं – मंसिर ४ काे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्।

सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ता अवधिको अन्तिम दिन मगलबारसम्म राजनीति दलले दर्ताका लागि निवेदन दिएका हुन्।

आयोगले दर्ताकाे लागि दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu