Connect with us
Kapilvast Forest

दाङमा चट्याङबाट २ महिलाको मृत्यु, १२ जना घाइते

२०७९, १५ भाद्र बुधबारमा प्रकाशित

दाङमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ । तीजको दिन राती नाचगान भैरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा २ जना महिलाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

उक्त घटनामा १२ जना महिला गाइते भएको र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले थप जानकारी आउन नसकेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu