Connect with us
Kapilvast Forest

गाईसँग मोटरसाइकल ठोक्किँदा कपिलवस्तुमा एक जनाको मृत्यु

२०७९, २२ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तुको बुद्धभुमी नगरपालिका- २ मा गाईसंग मोटरसाइकल ठोक्किँदा एकजनाकाे मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका- १३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेकाे प्रहरीले जनाएको छ ।
मगलबार बेलुका सवा ७ बजे पूर्व-पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

मोटरसाइकलमा पछाडी सवार भट्टराईकाे ४८ वर्षीया भाउजू राधा भट्टराईको ४ नम्बर सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu