Connect with us
Kapilvast Forest

सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्युु

२०७९, १२ आश्विन बुधबारमा प्रकाशित

सल्यान – सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन् ।

मतृकमध्ये एक महिला र सात पुरूष रहेका छन ।

बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी भएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना हाे ।

ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।

मृत्युु हुनेमा धेरैजसो कपुरकोट–६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान छ । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा बारे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu