परिवर्तनको संवाहक भएर आएको छुः शाह
कपिलबस्तु क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार अकबल अहमद शाहले परिर्वतनको संवाहक भएकार आएको बताउनु भएको छ । लोकतान्त्रिक सामजवादी पार्टीका उम्मेदवार शाह कपिलबस्तुको तौलिहवामा पत्रकार सम्मेलन गर्दै सो कुरा बताउनु भएको हो ।
शाहले भन्नुभयो “म कृषि तथा शाहकारी मन्त्री हुँदा पार्टी नहेरी सबैको कार्य गरेको बताउनुभयो ।”
शाहले भने परिवर्तन चाहिरहेको छु बिगत २५ बर्ष देखि जुन कपिलबस्तु निर्वचन क्षेत्र नम्बर दुईमा एउटैै ब्यतिm छ , म परिवर्तन गर्न चाहन्छु म सानो ठुलो कम देखदैैन सबैको काम गर्छु ।
लुम्बिनी प्रदेशमा नेपाली कागं्रसबाट गठबन्धन भएको छैेन मधेश प्रदेशमा ७ बाट ठाँउमा मात्रै गबन्धन छ अरु केहि गठबन्धन नभएको शाहले बताउनुभयो ।