Connect with us
Kapilvast Forest

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने

२०७९, २९ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौ – आम निर्वाचन–२०७९ को पूर्ण नतिजा निर्वाचन आयोगले आज (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गर्ने भएको छ। मतदान सम्पन्न भएको करिब तीन सातापछि आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो।

निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानबमोजिम बिहीबार प्रतिवेदन पेस गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu