माओवादी पदाधिकारीकाे बैठक सुरू
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड) आइतबार प्रधानमन्त्रीमा नियुक्ति भएसँगै थप समसामयिक विषयमा छलफल गर्न बैठक बसेको हाे ।
८ बजे सुरु भएको बैठकमा वर्तमान अवस्था र मन्त्रीमण्डल विस्तारबारे पदाधिकारीहरू बिच छलफल हुँदै छ ।