Connect with us
Kapilvast Forest

अमेरिकाले किन यति धेरै महत्व दिंदैछ नेपाललाई

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्ड फर्कने बित्तिकै अर्को उच्च तहको भ्रमण हुन लागेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसआईडी कि प्रमुख सामन्था पावर आगामी साता नेपाल आउने भएकी हुन् । युएसआईडीको वक्तव्य अनुसार उनले अमेरिकी सहायता प्रतिबद्धतालाई अझै बढावा दिंदै सम्बन्ध सुधारको सन्देश दिनेछिन् ।

सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलको भ्रमणपछिकै यो उच्च तहको भ्रमण हो । सामन्था अमेरिकाको क्याबिनेट तहकी अधिकारीमात्रै नभई त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्की सदस्य समेत हुन् । त्यस अर्थमा आसन्न भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu