Connect with us
Kapilvast Forest

अधुरा योजना सरकारको प्राथमिकतामा

२०७९, ६ फाल्गुन शनिबारमा प्रकाशित

नेपालगञ्ज- उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा छोडिएका तथा अलपत्र पारिएका योजना वर्तमान सरकारको प्रमुख प्राथमिकतामा परेको बताउनुभएको हो ।

राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणका लागि शुक्रबार बाँके पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले नेपालगञ्ज र खजुरामा आयोजना गरिएका स्वागत कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठको स्वागतमा नेकपा (माओवादी केन्द्र) बाँकेले नेपालगञ्जमा कार्यकर्ता भेटघाट आयोजना गरेको थियो भने खजुरा गाउँपालिकाले गाउँपालिकामा स्वागत कार्यक्रम गरेको थियो । उहाँले मरिहत्ते गरेर ठेक्का लिने तर काम नगरेर बीचमै योजनालाई अलपत्र पार्ने छुट अब कसैलाई पनि दिन नसकिने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu