Connect with us
Kapilvast Forest

जिल्लामा हुने भ्रष्टाचारविरुद्ध धर्ना

२०७९, १४ चैत्र मंगलवारमा प्रकाशित

हुम्ला- जिल्ला हुने गरेका अनियमितता र भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्य भएको छ । वास नेपालका लागि जिल्लास्तरमा आबद्ध युवाको आयोजनामा मङ्गलबार धर्ना दिने कार्य भएको हो ।

उहाँले असल शासन सामाजिक जबाफदेहिता सामाजिक सद्भाव सामुदायिक सुरक्षा युवा सशक्तीकरण स्वयंसेवा बाल अधिकार बाल संरक्षण लैङ्गिक हिंसा न्यूनीकरण सामुदायिक सशक्तीकरण र संस्थागत विकासका क्षेत्रमा सुधारका लागि यो कार्यक्रम आयोजना गरिएको जनाए ।

वास नेपाल हुम्लाका अध्यक्ष तीर्थराज भण्डारीले जिल्लामा व्याप्त भ्रष्टाचार अनियमितता ढिलासुस्ती घुसखोरी जस्ता बेथितिकाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्य भएको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu