Connect with us
Kapilvast Forest

कपिलवस्तुको चन्द्रौटामा पहिलो पटक ट्युमरको अपरेशन सफल

२०८०, १६ पुष सोमबारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको चन्द्रौटामा पहिलो पटक (Deep seated large lypoma) पाखुराभित्र पलाएको मासु (ट्युमर) को शल्यक्रिया (अपरेशन) सफल भएको छ ।

चन्द्रौटा हस्पीटल प्रालीमा शनिबार विजयनगर गाँउपालिका बस्ने बर्ष ६५ को देवीसरा बस्नतको दाहिने पाखुरा भित्र पलाएको मासु (ट्युमर) अपरेसन गरी निकालिएको चन्द्रौटा हस्पीटल प्राली सञ्चालक डाक्टर प्रकाश पौडेलले बताउनुभयो ।

पखुरा भित्र पलाएको मासुले निकै दुख दिएपछि डाक्टरहरुको सुझाव अनुसार बस्नेतको अपरेशन भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टर प्रेम प्रकाश पौडेल र चन्द्रौटा हस्पीटल प्रालीका डाक्टर द्रोण कार्कीले बस्नेतको अपरेशन गर्नुभएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu