Connect with us
Kapilvast Forest

सुकुमबासीहरुको बृहत विरोध र्याली कपिलवस्तुमा सम्पन्न

२०८०, २५ पुष बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल,
नेपाल कम्युष्टि पार्टी (विप्लव) को भात्तृ संस्था अखिल नेपाल भुमिहिन सुकुमवासी संगठनको बृहत विरोध र्याली कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । सुकुमवासीको समस्या समाधान नगरेको भन्दै शिवराज नगरपालिका, विजयनगर गाँउपालिका सुकुमबासीहरुले विरोध र्याली निकालेको नेपाल कम्युष्टि पार्टी पश्चिम कपिलवस्तुका सचिव विनोद लुइटेल (पावेल सी) ले जानकारी दिनुभयो ।
करिब ५ सय जना भन्दा बढी सुकुमबासीको सहभागितामा बृहत विरोध र्याली कार्यक्रम सम्पन्न भएको अखिल नेपाल भुमिहिन सुकुमवासी संगठनको प्रमुख तथा सुकुमवासी अगुवा खुमनसिंह परियारले जानकारी दिनुभयो ।

चन्द्रौटा खसि बजारबाट लिकालिएको र्याली ने वडा प्रहरी कार्यालय हुदै नगरपालिका कार्यालय समेत गएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu