Connect with us
Kapilvast Forest

कपिलवस्तुको पिपरामा फिजियोथेरापी र अमिनको भर्ना खुल्यो

२०८१, ९ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं २ पिपरामा रहेको कपिलवस्तु टेक्निकल इन्ष्टिच्युटमा फिजियोथेरापी र अमिन कक्षाको भर्ना खुलेको छ ।

तीन बर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत फिजियोथेरापी (DPT) तथा १८ महिने प्रि डिप्लोमा कार्यक्रम अन्तर्गत सर्वे इन्जिनियरिंग अमिन (AMIN) मा दशै तिहारको अवसरमा विशेष छुटका साथ भर्ना खुलेको कपिलवस्तु टेक्निकल इन्ष्टिच्युटका प्रमुख
अरुण पाण्डेयले जानकारी दिनुभयो ।

२०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इंस्टीट्यूट लुम्बिनी प्रदेशमै राम्रो नतिजा ल्याउने र आफ्नै सम्पूर्ण पूर्वाधार भएको महेन्द्र राजमार्गको शान्त वातावरणमा अवस्थित रहेको छ ।

२०५४ साल देखि CMA/ANM/CMLT/ANIM १८ महिने कार्यक्रम संचालित रही यही २०७९ बाट HA/CMLT/DPT कार्यक्रम पनि संचालन रहेको छ र निकट भविष्यमा फार्मेसी DP कार्यक्रम पनि संचालनको तयारीमा रहेको कालेज प्रशासनले जनाएको छ ।

विदेशमा समेत फिजियोथेरापी (DPT) को समेत अत्याधिक माग रहेको र यस कपिलवस्तु टेक्निकल इन्स्टिट्यूट बाट अध्ययन गरेका विद्यार्थी हरू सरकारी सेवा का साथै विभिन्न स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्दै आएको स्वास्थ्यको जानकारहरु बताउछन्।

नजिकिदै गरेको दशै, तिहार तथा छठको अवसरमा विद्यार्थी, शिक्षक, कर्मचारी, राजनीतिज्ञ, लगायत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हरूमा कपिलवस्तु टेक्निकल इन्षि्टच्युट प्रमुखले शुभकामना व्यक्त गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu