Connect with us
Kapilvast Forest

विजयनगरमा वडा स्तरीय क्रीकेट  प्रतियोगिता सुरु 

२०८१, ११ माघ शुक्रबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर २ महुवादुधारमा वडा स्तरीय क्रीकेट टुर्नामेन्ट सुरु भएको छ ।

फुलबारी युवा क्लबको आयोजनामा आज देखि सन्चालन भएको खेलमा १५ टिम दर्ता गरेको क्लबका अध्यक्ष समसाद अलि खानले बताए ।

वडा स्तरीय क्रीकेट टुर्नामेन्ट कार्यक्रमका प्रमुख अतिथि युवानेता मिर्जा रासिद बेगले खेलको उद्घाटन गर्दै खेलाडी लाई शुभकामना दिँदै खेलको माध्यमले देश लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने हुदाँ स्थानिय तहले खेलकुदलाई प्रथामिकतामा राखी प्रतियोगिता सञ्चालन गर्नु पर्ने बताए ।

खेलमा सहभागी हुने खेलाडी भोलि राष्ट्रियस्तरको बन्न सक्ने बताउदैं उनले हरेक खेलाडी लाई नियम पुर्वक खेल खेल्नु पर्ने बताए ।खेलको माध्यमले देश लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने हुदाँ स्थानिय तहले खेलकुदलाई प्रथामिकतामा राखी प्रतियोगिता सञ्चालन गर्नु पर्ने बताए ।

खेलमा सहभागी हुने खेलाडी भोलि राष्ट्रियस्तरको बन्न सक्ने बताउदैं उनले हरेक खेलाडी लाई नियम पुर्वक खेल खेल्नु पर्ने बताए ।

यस्तै कार्यक्रमका बिशिस्ट अतिथि विजयनगर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले खेलाडी लाई शुभकामना दिँदै खेल अनुशासन पुर्वक खेल्नु आग्रह गरेका थिए ।

खेलकुद माध्यमबाट पालिका लाई राष्ट्रमा चिनाउन मद्दत पुग्ने भएकाले खेलाडी लाई सधै आफुले सकेको सहयोग गर्ने समेत बताए ।

यस्तै अतिथि विजयनगर गाउँपालिका वडा नम्बर २ का वडा जनप्रतिनिधि सोमई केवटले खेल लगायत अन्य क्षेत्रमा पनि सहयोग गरिरहेको बताए ।

कहाँ कसरी सहयोग गर्नुपर्छ सहयोग गर्ने बताउदै खेलको अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu