Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने

२०८१, ४ फाल्गुन आईतवारमा प्रकाशित

यसैगरी बैठकमा सभामुख देवराज घिमिरेले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu