बजेटको पक्षमा मतदान गर्न एमालेले लगायो ह्वीप २०८२, ९ असार सोमबारमा प्रकाशित काठमाडौं – सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची छ । त्यसअघि एमालेले पार्टीका सांसदहरूलाई पक्षमा मतदान गर्न ह्वीप लगाएको हो । सम्बन्धित शीर्षकहरू: अर्को विवाह गरेको ६ महिनापछि मृत भेटिइन् अंशा छुटाउनुभयो कि? सिद्धबाबा खण्डको सकस : वैकल्पिक सडक अलपत्र, छोटो सुरुङमार्गले दिँदैन समाधान Advertisement Advertisement Advertisement