Connect with us
Kapilvast Forest

स्वास्थ्य बीमाः साउन १ देखि ‘प्रथम सेवा विन्दु’ सरकारी स्वास्थ्य संस्था मात्रै हुने

२०८२, १६ असार सोमबारमा प्रकाशित

काठमाडौं-

आगामी १ साउनदेखि स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र कायम हुने भएका छन्।  स्वास्थ्य बीमा बोर्डले हाल प्रथम सेवा विन्दु रहेका सामुदायिक र निजी स्वास्थ्य संस्थालाई १ साउनदेखि प्रथम सेवा विन्दुबाट हटाउने भएको हो।

बोर्डले सबै स्वास्थ्य संस्थालाई गरेको परिपत्रमा भनिएको छ– उपरोक्त सम्बन्धमा स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (५) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ श्रावन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रुपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu