Connect with us
Kapilvast Forest

आज कर्णालीमा देउडा पर्व मनाइँदै, सार्वजनिक बिदा

२०८२, २ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं-

आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ ।पर्वका अवसरमा अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

२०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आज सार्वजनिक बिदा दिएको हो ।यसअघि पनि कर्णालीमा साउन १ गते सार्जनिक बिदा दिने गरिएको थियो । माथिल्लो कर्णालीमा साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रुपमा मनाउने गरिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu