Connect with us
Kapilvast Forest

अनिल को “कलकत्ते काइयो चर्चामा -भिडियो सहित

२०८२, २४ आश्विन शुक्रबारमा प्रकाशित

शिब खनाल,कपिलवस्तु
लोकप्रिय लोकगीत “माया आउने बस” को अपार सफलता पछि अनिल पौंडलले “कलकत्ते काइयो” सार्वजनिक गरेको छन । दर्शक–श्रोतामाझ पुनः मिठास भर्ने उद्देश्यले तयार गरिएको यो मौलिक गीतले अहिले उत्साह जगाइरहेको छ।

उक्त गीतमा अनिल पौडेल र जुना विश्वकर्माको उत्कृष्ट अभिनय प्रस्तुत गरिएको छ।
जसमा शब्द नेत्र अर्याल को र लय गायक दिप्लभ खाती कै रहेको छ भने गायक दिप्लभ खाती र देवी घर्ती आवाज रहेको छ ।

संगीतलाई अझ मनमोहक बनाउन HBN किस्मतले एरेन्ज गर्नुभएको छ भने, गीतको मिक्सिङ र मास्टरिङ पनि निकै सन्तुलित र व्यावसायिक ढङ्गले गरिएको छ।

भिडियो पक्षमा कुशल निर्देशक विनोद भण्डारीको कलात्मक निर्देशन, करन चैसिरको आकर्षक क्यामेरा कार्य र मनोज कार्कीको सम्पादनले गीतलाई विशेष बनाएको छ।

“माया आउने बस” मा दर्शक–श्रोताबाट प्राप्त अपार माया र समर्थनप्रति टिमले आभार व्यक्त गर्दै “कलकत्ते काइयो” मार्फत पुनः त्यही माया निरन्तर रहने आशा व्यक्त गरेको छन ।
भिडियो हेर्नको लागी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu