तस्विरमा राष्ट्रिय पोशाक र टोपी दिवस
काठमाडौँ :
राष्ट्रिय पोशाक र टोपी दिवस मनाइँदैछ। ‘नेपाली टोपी, हाम्रो पहिचान’ नाराका साथ राष्ट्रिय पोशााक र टोपी दिवस मनाउन लागिएको हो।काठमाडौँको वसन्तपुरमा आयोजित कार्यक्रममा सहभागीले नेपाली दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोली लगाएर नाचगान गर्दै एक–अर्काबीच शुभकामना आदान-प्रदान गरेका छन्।
केही युवाले १३ वर्षअघि अंग्रेजी वर्षको जनवरी १ लाई राष्ट्रिय पोशााक र टोपी दिवस रूपमा मनाउन थालेका हुन्।