Connect with us
Kapilvast Forest

रास्वपा केन्द्रीय समिति बैठकअघि घण्टीघर पुग्दै बालेन, आजै जनकपुर जाने

२०८२, ५ माघ आईतवारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्ने भएको हो ।बैठक बस्नुअघि पार्टीका वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालय पुग्दैछन् ।अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिड बढ्दै गएको छ । नेताहरूका अनुसार, मेयर शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ ।२ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।

पार्टी सभापति रवि लामिछाने लगायत आजै जनकपुर प्रस्थान गर्दैछन् । मेयर शाह पनि साँझ ५ बजे जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu