Connect with us
Kapilvast Forest

नौ जिल्ला डढेलोको उच्च जोखिममा

२०८२, १३ माघ सोमबारमा प्रकाशित

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नौ जिल्ला डढेलोको उच्च जोखिममा रहेको देखाएको छ । ‘वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२’ तयार गर्दै प्राधिकरणले बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेतलाई उच्च जोखिममा राखेको हो ।

सन् २०१३ यताका डढेलाका घटनाको विश्लेषणका आधारमा यी जिल्लालाई यस वर्ष उच्च जोखिमको सूचीमा राखिएको प्राधिकरणले जनाएको छ । सन् २०१३ देखि २०२५ सम्म सबैभन्दा धेरै सुर्खेतमा डढेलोका २०५७ घटना भएका छन् ।यसै अवधिमा बर्दियामा २०५१, चितवनमा १९५८, दाङमा १८००, बाँकेमा १७६९ र कैलालीमा १७३८ डढेलोका घटना भएका छन् । त्यस्तै, कञ्चनपुरमा १५३२, पर्सामा १४६७ र सल्यानमा १३०२ डढेलोका घटना भएका छन् ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu