Connect with us

३९३ शवको पहिचान हुन सकेन

२०८३, १२ भाद्र शुक्रबारमा प्रकाशित

बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।

यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन।

शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुरस्तापूर्व, पश्चिम नवलपरासीमा फेला परेका छन्।

शवहरू शव भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही, कपिलबस्तु जिल्लामा राखिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu