Connect with us
Kapilvast Forest

म्याग्दी र मुस्ताङमा पर्यटकको भीड

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडौं – नयाँ वर्ष २०७९ को पहिलो दिन आज म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक र भक्तजनको भीड लागेको छ ।

नयाँ वर्ष मनाउन देशका विभिन्न ठाउँबाट म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आन्तरिक पर्यटकहरु आएका छन् ।

मन्दिर र देवालयको दर्शन गर्न तथा कालीगण्डकीमा स्नान गर्न जानेको घुइँचो लागेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu