Connect with us
Kapilvast Forest

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ ।आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आयव्यय समेटिएको बजेट पारित गरेको हो ।

अहिले बस्ने संसदको दुबै सदनका संयुक्त बैठकमा बजेट पेश गरिँदै छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्नुहुने छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले गरेको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu