Connect with us
Kapilvast Forest

आद्योगिक पूर्वाधारतर्फ ३ अर्ब रुपैयाँ विनियोजन

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं-सरकारले आद्योगिक पूर्वाधारतर्फ ३ अर्ब रुपैयाँ बजेट विनियोजना गरेको छ ।

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशका विभिन्न स्थानमा बनाइने औद्योगिक पूर्वाधारका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभएको हो ।

चितवनको शक्तिखोर, भैरहवा, सुनसरी लगायतका क्षेत्रमा यस्ता औद्योगिक ग्राम र क्षेत्र निर्माण हुनेछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu