Connect with us
Kapilvast Forest

शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं– सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् ।

शिक्षा तर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३२ करोड रुपैयाँ अनुदान दिने भएको छ । त्यस्तै स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रुपैयाँ हस्तान्तरण गरेको अर्थमन्त्री शर्माले बताए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu