चउबा संघका कार्य समिती सदस्य राज कुमारद्धारा राजिनामा
कपिलवस्तु- कपिलवस्तुको चन्द्रौटा उद्योग बाणिज्य सघं कार्य समिती सदस्य यधा क्षेत्री (राजकुमार) ले आपनो पदबाट राजिनामा दिनु भएको छ ।
चन्द्रौटा उद्योग बाणिज्य सघमां रहँदा बिधान सम्मत काम गर्न नसकेको भन्दै पदबाट राजिनामा दिनु भएको जानकारी दिनुभयो ।
चन्द्रौटा उद्योग बाणिज्य सघले ८ बर्ष सम्म पनि सघको अधिबेशन गर्न सकेको छैन । अधिवेशन नहुदा संघका सदस्यहरुमा नैरास्यता बढेको छ ।
राजिनामा
